प्रधानमन्त्रीद्धारा सहकार्य र एकतामा जोड

राजन घिमिरे–
प्रधानमन्त्री माधवकुमार नेपालले आफू राजनीतिक सहमति र सहकार्य र एकता जुटाउने प्रयासमा लागिरहने वताउनु भएको छ । प्रधानमन्त्री नेपालले राजधानीको मिनभवनमा चिनिया सहयोगमा निर्मित निजामति कर्मचारी अस्पतालको उदघाट गर्दै सो कुरा बताउनु भएको हो । देश संक्रमणकालको मध्यभागमा उभिएकाले सबै राजनीतिक दलहरुको सहमति सहकार्य र एकताको वाटो हिडनुपर्ने नेपालको भनाई थियो ।

0 comments:

Post a Comment